प्रधानमन्त्री देउवालाई एनआरएनए दिवसमा निम्तो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रधानमन्त्री शेर बहादुर देउवालाई एनआरएनए दिवसमा निमन्त्रणा दिएको छ । गैरआवासीय नेपाली प्रतिनिधि मण्डलले मंगलवार प्रधानमन्त्री कार्यालयमा देउवालाई गैरआवासीय नेपाली दिवसमा प्रमुख आतिथ्यताको लागि निमन्त्रणा दिएको हो । गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । गैर आवासीय नेपाली संघका … Continue reading प्रधानमन्त्री देउवालाई एनआरएनए दिवसमा निम्तो